धर्मकर्ममा मिस नेवाः नेपाल

काठमाडौँ– १५ औं संस्करणको ‘मिस नेवाः नेपाल ११४१’का प्रतियोगीहरुले विश्व शान्तिको कामना गर्दै राजधानीको महाँकाल र संकटा मन्दिरमा पूजाआजा गरेका छन् । प्रतियोगीहरुले कोभिडको संक्रमण हटोस् र देशमा स्थिरता छाओस् …

Read More